प्रकृतिले यो धर्तीमा अनेकौं अचम्मका र रोमाञ्चक जीवजन्तुहरू सिर्जना गरेको छ, जसको गति, क्षमता र बाच्ने तरिकाले जो सुकैलाई पनि चकित बनाउँछ। तिनै अद्भुत जीवहरूमध्…