हामीकहाँ शुल्क शब्द चलन चल्तीमा आएको केही दशाब्दि अघिबाट नै हो । कति मानिस शुल्क भन्न नआएर आज पनि शुक्ल भन्छन् । हाम्रो चलनचल्तीमा ज्याला, मजूरी, निमेक, मोल, मूल्…