माहोल युद्वको छ, त्यो पनि इजरायली भूमि, सेना, खुफिया एजेन्सी अनि एउटा देशले अर्कोलाई सिध्याउने खेल। यस्तो बेलामा एकपल्ट फेरि नेटफ्लिक्स खोलेर SPY त हेर्नै पर्यो…