ययातिका जेठो छोराको नाम यदु थियो । यदुका छोरा नातिहरुलाई यादव भन्नेचलन चल्यो । त्यसै यादव वंशमा वासुदेव कृष्ण जन्मे । कृष्ण आफ्नो समयका विछट्ट शक्तिशाली व्यक्ति…