राजेन्द्र सुवेदी स्मृति साहित्य र कला पुरस्कारको घोषणा
राजेन्द्र सुवेदी । फाइल तस्विर
राजेन्द्र सुवेदी स्मृति समाजले २०८१ सालको राजेन्द्र सुवेदी स्मृति पुरस्कार र राजेन्द्र सुवेदी कला पुरस्कारको घोषणा गरेको छ ।
समाजको गत असार २० गते बसेको पूर्ण वैठकले राजेन्द्र सुवेदी स्मृति पुरस्कार साहित्यकार तथा संस्कृतिविद् मोदनाथ प्रश्रितलाई दिने निर्णय गरेको छ । त्यसैगरी, भने राजेन्द्र सुवेदी कला पु्रस्कार वरिष्ठ कलाकार टेकवीर मुखियालाई दिने निर्णय गरेको छ ।
यी दुवै पुरस्कारहरु जनही २२,२२२।– का रहेका छन् ।
उपरोक्त पुरस्कारहरु स्व. सुवेदीको जन्मदिनको अवसर पारेर आगामी साउन महिनामा प्रदान गरिने जानकारी समाजले दिएको छ ।
निष्क्रिय अवलोकनबाट साझा सिकाइतर्फ: कार्यशाला र संवादले चलचित्र प्रदर्शनीमार्फत …
राजेन्द्र सुवेदी स्मृति पुरस्कार प्रदान
सरकारले काम गर्न नसके मुलुक गम्भीर मोडमा पुग्ने गृहमन्त्रीको चेतावनी
सार्वजनिक पुस्तकालय स्थापना
विज्ञानको दर्शनबारे छलफल
राजेन्द्र सुवेदी साहित्य र कला पुरस्कार प्रदान
नेकको प्राचार्यमा प्रोफेसर भण्डारी नियुक्त
प्रतिक्रिया