राष्ट्रपतिको चुनाव र जुत्ताको तुलना

एक पटक क्युबाली नेता फिडेल क्यास्ट्रोलाई १९६० को अमेरिकी राष्ट्रपतिको निर्वाचनको बेलामा सोधियो- ‘तपाईं केनेडी र निक्सनमध्ये कुन चाहिँ उम्मेदवारलाई रुचाउनुहुन्छ ?’

क्यास्ट्रोले निक्कै रोचक जवाफ दिएका थिए । उनले भने- ‘यो त एउटै व्यक्तिले लगाएका दुईवटा जुत्ताहरु बीच तुलना गरे जस्तो भयो।’

आफ्नो भनाइलाई थप प्रष्ट पार्दै उनले भने, ‘अमेरिकामा एउटै मात्र पार्टीले शासन गर्छ, त्यो हो यहुदीवादी पार्टी ! त्यसका पनि दुईवटा शाखाहरु छन्। रिपब्लिकन धारले चरम यहूदीवादी शक्तिको प्रतिनिधित्व गर्छ, र डेमोक्र्याटिक धारले नरम यहूदीवादी शक्तिको प्रतिनिधित्व गर्छ। उनीहरुको लक्ष्य र रणनीतिहरूमा कुनै फरक छैन। तर, साधन र उपकरणहरूमा थोरै भिन्नता हुन्छ, जसले हरेक राष्ट्रपतिले आफैँलाई पृथक ठान्न र केही चलखेल गर्ने स्थान दिन्छ।’

प्रस्तुति: केदार सिटौला

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।