मच्छिन्द्रनाथकाे रथ तानिने

प्राग १६८० वर्षदेखि निरन्तर चल्दै आइरहेको वर्षा र सहकालको देवताको रूपमा मान्दै आएको रातो मच्छिन्द्रनाथ( करूनामय)को रथ भोलि श्रावण १७ गते ललितपुरको इटी टोलबाट तानेर जाउलाखेल पुर्याउने भएको छ ।

विश्व सम्पदामा सुचिकृतको प्रकृयामा रहेको यस ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथ जात्रामा बच्चाहरूदेखि लिएर वयस्कहरु समेत बाजागाजा, नाचगान गर्दै रथ तानेर रमाउने गर्ने गर्छन्  । त्यसैले यस जात्राको विशेष महत्त्व  रहेको इतिहासकार एवं संस्कृतिविद्हरू वताउँछन् ।
इटी टोलबाट जाउलाखेलसम्म रथ तान्नका लागि गुठी संस्थान ललितपुरले किर्तिपुर नगरपालिका मार्फत सातगाउँलाई निम्तो पठाउने विगतदेखिको परम्परालाई निरन्तरता दिएको संस्थानका कार्यालय प्रमुख वैकुण्ठ आचार्यले जानकारी दिए । ज्याउला जात्रा अर्थात् भोटो देखाउने जात्रा सातगाउँको जात्राको रूपमा पनि मनाउने गरिन्छ।

रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरको ईती टोलबाट जाउलाखेल पुर्याएको चौथो दिनमा राष्ट्र प्रमुखको समउपस्थितिमा नेपाल सरकारका सम्मानीय प्रधानमन्त्री , मन्त्रीहरू र नेपाल स्थित विदेशी नियोगका कुटनैतिकहरू समेत भोटो जात्रामा सहभागी हुने गुठी संस्थान ललितपुरका प्रमुखले जानकारी दिए । उक्त दिन काठमाडौ उपत्यकामा सार्वजनिक बिदा समेत दिने गर्छन्।

 भोटो देखाउने  जात्रा सम्पन्न भएपश्चात रातो मच्छिन्द्रनाथको रथ  जात्रा पनि विधिवत रूपमन सम्पन्न हुनेछ।

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरूको चिन्ता

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरू…

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा खण्डन

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा …

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्रस्ताव

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्र…

प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन

प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन