सरकार परिवर्तनकाे एउटा कारण विआरआई

नेकपा माओवादीका महासचिव देव गुरुङले सरकार परिवर्तनकाे एउटा कारक पक्ष विआरआइ रहेकाे बताएका छन् ।
प्रचण्ड सरकारले विआरआइमा हस्ताक्षर गर्ने तयारीकाे पूर्वसन्ध्यामा एकाएक सरकार परिवर्तन भएकाे उनकाे दावी थियाे ।
विआरआइ वास्तविकता र भ्रम अन्तरक्रियामा बाेल्दै उनले साे कुरा बताएका हुन् ।

छत्तीसगढ़मा १४० माओवादी नेतृत्त्वसहित आत्मसमर्पण

वरिष्ठ नक्सलवादी नेताले गरे आत्मसमर्पण

राजनीतिक दललाई अविलम्ब नेतृत्व हस्तान्तरण गर्न नागरिक आह्वान

इजरायल र हमास गाजामा पहिलो चरणको युद्धविराम योजनामा सहमत

राष्ट्रपतिलाई बुद्धिजीवीहरुको चारबुँदे सुझाव

इण्डोनेशियामा जेन जीले हाँकेको विद्रोह

एआइको प्रयोग गर्दै धुलिखेल नगरपालिकाको डिजिटल छलाङ

प्रतिक्रिया