राष्ट्रका कलाहरु

इजिप्टवासीहरुको कला रहस्यमा हुन्छ  ।

काल्डियनहरूको कला गणनामा हुन्छ ।

युनानीहरुको कला अनुपातमा हुन्छ ।

रोमनहरुको कला न्यायमा हुन्छ ।

चिनियाँहरुको कला शिष्टाचारमा हुन्छ ।

भारतीयहरुको कला धर्म र पापको तुलना गर्नुमा हुन्छ ।

यहुदीहरुको कला सर्वनाशको कल्पनामा हुन्छ ।

अरबहरुको कला संस्मरण र अतिशयोक्तिमा हुन्छ ।

इरानीहरुको कला नाटीकुटी गर्नुमा हुन्छ ।

फ्रेन्चहरुको कला चतुराइमा हुन्छ ।

अंग्रेजहरुको कला आत्म-स्वाभिमानमा हुन्छ ।

स्पेनिशहरुको कला कट्टरतामा हुन्छ ।

इटालियनहरुको कला सुन्दरतामा हुन्छ र

जर्मनहरूको कला महत्वाकांक्षामा हुन्छ

रुसीहरुको कला उदासीमा हुन्छ ।

प्रस्तुति: केदार सिटौला

खलिल जिब्रान

खलिल जिब्रान (१८८३–१९३१), लेबाननका महान साहित्यकार