इतिहासकार ज्ञानमणि नेपालकाे निधन
तस्विर: सुन्दर वस्नेत/दायित्वबोध
इतिहासका उद्भट विद्वान प्राज्ञ ज्ञानमणि नेपालको ९१ वर्षको उमेरमा मंगलबार निधन भएको छ ।
मुटु रोगको समस्याको कारण उनको मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको अवस्थामा निधन भएको हो ।
नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे गहन अध्ययन गरेका ज्ञानमणि नेपाल चर्चित इतिहासकार नयराज पन्तले स्थापना गरेका ‘इतिहास संशोधन मण्डली’ का सदस्य समेत थिए ।
ज्ञानमणि नेपालले इतिहाससम्बन्धी थुपै्र पुस्तकहरु समेत लेखका छन् । उनले लेखेका ‘नेपालको महाभारत’ चर्चित पुस्तक हो । त्यसबाहेक उनका नेपाल निरुक्त, नेपाल र चीन–तिब्बत सम्बन्धः समीक्षात्मक इतहिास, नेपाल–भोट चीनसम्बन्धका केही साँस्कृति पक्ष, नेपाल–सुखीम सम्बन्धः १८३१–१९०७, पृथ्वीन्द्रोदय लगायत थुप्रै पुस्तकहरु प्रकाशित छन् ।
बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड
नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरू…
बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण
किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित
इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा …
दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य
नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्र…
प्रतिक्रिया