नेपालका कम्युनिष्ट पार्टीहरुले किन बाटो बिराए ?

प्रगतिशील रुपान्तरण आन्दोलनले ‘नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको पथविचलनका मुख्य कारणहरु’ शीर्षकमा अन्तर्क्रियात्मक विचार गोष्ठीको आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रमका मुख्य वक्ताहरुमा आहुति,भीम रावल र श्याम श्रेष्ठ रहेको आयोजक संस्थाले जानकारी दिएको छ ।

आयोजक प्रगतिशील रुपान्तरण आन्दोलनका संयोजक श्याम श्रेष्ठले दायित्वबोधलाई जानकारी दिए अनुसार सो विचार गोष्ठीमा नेपालका कम्युनिष्ट पार्टीहरुले वैचारिक, सांस्कृति एवं सैद्धान्तिक रुपमा तथा व्यवहारिक राजनीतिमा किन  बाटो विराए भन्नेबारेमा मन्थन हुनेछ ।

आगामी वैशाख ८ गते शनिवार दिउँसो २ बजे अनामनगर घट्टेकुलो मोडस्थित संवाद डबलीमा सो कार्यक्रमको आयोजना हुँदैछ ।

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरूको चिन्ता

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरू…

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा खण्डन

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा …

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्रस्ताव

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्र…

प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन

प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन