इजरायलसँग डराउनुपर्ने अनगिन्ती कारणहरु

स्थितिमा बदलाव ल्याउन के गर्ने ?

अक्टोबर ८ यता इजरायलले देखाएको 'रेबिज लागेको कुकुरजस्तो व्यवहार'ले  यसअघि केही पर्यवेक्षकहरुले मात्रै अनुभूत गरेका घृणाको भावना विश्वव्यापी रुपमा जगाइदिएको छ ।

यसअघि इजरायलका अँध्यारा पाटाहरुबारे अनभिज्ञ रहेका धेरैभन्दा धेरै मानिसहरुले जायोनवादी इजरायल भनेको त्यस्तो देश हो, जससँग सारा विश्व डराउनुपर्छ भन्ने कुरा थाहा पाउँदै गइरहेका छन् ।

हामीले डराउनु पर्ने गरी त्यस्तो के देखिरहेका छौं ?

हामी भयभीत भएको कुरा पुन जायोनवादी बनेको इजरायल हो भने, यो एउटैले विश्वव्यापी रुपमा बृद्धि भइरहेको इजरायल भनेको ‘पथभ्रष्ट दैत्यहरुद्वारा सञ्चालित बदमाश राष्ट्र’ हो भन्ने अवधारणालाई प्रमाणित गर्नेछ ।

हामीले अश्रृपूर्ण नयनका साथ अनूभूत गरेको डर के हो भने, इजरायलले प्यालेष्टिनीहरुमाथिको नृशंशतापूर्ण बमवर्षालाई त्यसबेलासम्म लगातार जारी राख्नेछन्, जबसम्म बाँच्न सफल भएकाहरुलाई उत्तरपूर्वी इजिप्टको सिनाइ मरुभूमिमा जातीय–सफाया गर्ने छैनन् । 

हामी भयभीत भएको कुरा पुन जायोनवादी बनेको इजरायल हो भने, यो एउटैले विश्वव्यापी रुपमा बृद्धि भइरहेको इजरायल भनेको ‘पथभ्रष्ट दैत्यहरुद्वारा सञ्चालित बदमाश राष्ट्र’ हो भन्ने अवधारणालाई प्रमाणित गर्नेछ । तर अझै थुप्रै कुराहरु छन्...

हामीले अहिले दृष्टिगोचर गरिरहेका दुष्टताको अर्थ बुझाउन संघर्ष गरिरहँदा, इजरायलीहरुका बहुसंख्यकले पूर्ण रुपमा अंगीकार गरेको डरलाग्दो सर्वोच्चतावादी भावनाका बारेमा अझ बढी सचेत भएका छौं ।

जायोनवादी अधमताका ताजा दृश्यहरु दिनप्रतिदिन इन्टरनेटमा प्रकट हुँदै जाँदा, त्यस कुरालाई विश्वास नै गर्न नसकिरहेका पर्यवेक्षकहरुले आफैंलाई यस्तो घातक स्थिति कसरी बन्यो भनेर स्वयंलाई प्रश्न गरिरहेका छन् ।

यो कुरा इजरायली डिफेन्स फोर्सका सिपाहीहरु तथा तिनका प्रशंसकहरुले हामीमाझ इन्स्टाग्रामका पोष्टहरु मार्फत् प्रकट गरिरहेका छन् । त्यसमा उनीहरुले गाजामा मारिएका र पीडा भोगिरहेका आमा तथा बच्चाहको बारेमा आनन्दित उदासीनताको निर्लज्जतापूर्वक घमण्ड प्रकट गर्ने गरेका छन् ।

जायोनवादी अधमताका ताजा दृश्यहरु दिनप्रतिदिन इन्टरनेटमा प्रकट हुँदै जाँदा, त्यस कुरालाई विश्वास नै गर्न नसकिरहेका पर्यवेक्षकहरुले आफैंलाई यस्तो घातक स्थिति कसरी बन्यो भनेर स्वयंलाई प्रश्न गरिरहेका छन् ।

वास्तवमा, विगत ७५ वर्षदेखि प्यालेष्टिनीहरुका विरुद्ध गर्दै आइरहेका सम्पूर्ण कुकृत्यहरुबाट इजरायल कसरी बँच्न सक्षम भइरहेको छ ? यस्तो राज्यले कसरी परमाणु हतियार प्राप्त गर्न सक्षम भयो, र कसरी यो जायोनवादी ‘उपलब्धि’ले ऊ एउटा डरलाग्दो इजरायललाई भयानक इजरायलमा बदलिदियो ?

यस्तो प्रश्नहरुमाथि विचार गर्दा तपाईंले आफूलाई निरीह पाउनु हुनेछ । तर इजरायलको राजनीतिक वर्गले अधिकांश पश्चिमी देशहरुका सरकार र सूचना संयन्त्रहरुमथि गरेको भयावह मात्राको नियन्त्रणलाई देख्न सक्नु हुन्छ ।

हामीले जे देखिरहेका छौं त्यसलाई कसरी व्याख्या गर्न सकिएला ? ठूलो संख्यामा नागरिकहरुको आमहत्या गरिरहँदा पनि पश्चिमा सरकारहरु तथा मूलधारका मिडियाहरुले इजरायललाई राजनीतिक संरक्षण दिइरहेकान्

यो कुनै सिद्धान्त होइन, यो त प्रष्टै देखिने तथ्य हो ।

हामीले जे देखिरहेका छौं त्यसलाई कसरी व्याख्या गर्न सकिएला ? ठूलो संख्यामा नागरिकहरुको आमहत्या गरिरहँदा पनि पश्चिमा सरकारहरु तथा मूलधारका मिडियाहरुले इजरायललाई राजनीतिक संरक्षण दिइरहेका छन् । इजरायलले सार्वजनिक वृत्तमा त्यस किसिमको नियन्त्रण कसरी हासिल गर्न सक्यो ? 

त्यसको उत्तर हो, ठूलो धनराशी र अनगिन्ती छलकपटहरु...

नाजीवाद, जायोनवादी जस्ता राष्ट्रवादी राजनीतिक आन्दोलनहरु अधिकांश पश्चिमी ‘लोकतन्त्र’मा विद्यमान छन् तर धनाढ्य अभिजात्य वर्गहरुले हार्दिकताका साथ नअपनाएसम्म थोरैले मात्रै गम्भीर गति प्राप्त गर्छन् । हिटलरले १९३० को दशमा जर्मनीको राजनीतिक तथा सूचनाको क्षेत्रहरुमा नियन्त्रण हासिल गर्न सक्षम हुनुको जादूगरी तत्त्व पनि यही थियो । 

जुनसुकै कारणले (समुह आत्ममुग्धता ?) एउटा ठूलो संख्यामा यहुदी अरबपति र करोडपतिहरुले हर्जेलको पालादेखि नै अत्यन्त आकर्षक पाएका छन् र जायोनवादी परियोजनामा ठूलो मात्रामा रकम खन्याएका छन् ।

हो, खर्च गर्नका लागि ठूलो परिणामा पैसा हुनु सधैं महत्वपूर्ण रहिआएको छ तर त्योसँगसँगै त्यति नै महत्वपूर्ण कुरा चाहिँ त्यो पैसालाई कसरी खर्च गर्ने भनेर गहिरो सोचका साथ तयार गरिएको योजनाहरु पनि थिए ।

जायोनवादी मास्टरमाइन्डहरु (मोसाद) त्यो ऐतिहासिक अनुपातको प्रभुत्ववादी अभियान लिएर आएको थियो, जुन काम सञ्चालन गर्नको लागि ठूलो धनराशी र तथा दिमाग भुट्न सकिनेहरुको दिमाग भुट्नका लागि धूर्त–चलाखीको  आवश्यकता पर्दछ ।

राष्ट्रवादी यहुदी पहिचानको भावनालाई मनपराउँदै  उनीहरुले सबैभन्दा पहिले र महत्वपूर्ण रुपमा अधिकांश पश्चिमी देशहरुका यहुदी आवादीहरुमा प्रोपोगण्डा फैलाउन आफूलाई केन्द्रीत गरे । त्यसका लागि उनीहरुले यहुदीका रुपमा उनीहरु शाश्वत रुपमा पीडित तथा विशेष रुपमा छानिएका मानिसहरु भएको विचारलाई बढावा दिनका लागि होलोकास्टलाई उपयोग गर्न एक साथ विशेष जोड दिएका छन् । यो कथाले वेपरवाह मानिसहरुको अहंकारलाई सोझै प्रभावित गर्छ ।

धनी जायोनवादीहरुले निम्न कुराहरुका लागि हरसम्भव प्रयोग गरेका छन्ः

१. अधिकाशं प्रमुख मिडिया कम्पनीको सम्पादकीय नियन्त्रण किन्नु

२. बौद्धिक अभिजात्य वर्गमाथिको प्रभावलाई किन्नका लागि विश्वविद्यालयहरुमा ठूलो मात्रामा दान दिनु

३. हरेक स्तरमा राजनेताहरुको समर्थन किन्नु (र उनीहरुलाई धम्क्याउनका लागि) अमेरिकाको विधायिका र कार्यकारी निकायहरुमा प्रभाव पार्ने दवाब समूह एआइपीएसी (The American Israel Public Affairs Committee (AIPAC)   जस्ता राजनीतिक संगठनहरुमा पैसा खन्याउनु

४. प्रभुत्वशाली मानिसहरुलाई चंगुलमा पर्न हनी ट्रयाप अभियानहरु (जेफ्री एपस्टीन काण्ड) चलाउनु ताकि उनीहरुसँग भएका कुराहरु हासिल गर्नका लागि आवश्यक परेको बेलामा पुरस्कृत र दण्डित गर्न सकियोस् ।

५. यहुदीहरु शाश्वत रुपमा पीडित हुन् भन्ने भाष्यलाई राजनीतिक विमर्शका सबै क्षेत्रमा आक्रामक रुपमा अगाडि बढाउनका लागि एडीएल (Anti-Defamation League) र जेडीएल (Jewish Defense League)   हरुमा उदारतापूर्वक लगानी गर्नु ।

आफूहरुसँग भएका सम्पूर्ण वित्तीय सामर्थ्यका साथ जायोनवादीहरु मोसादले तयार पारेको तथा इजरायलको भूमिगत राज्य संयन्त्र (Deep state) द्वारा सञ्चालित हुने प्रोपोगण्डा उद्योगहरुलाई खडा गर्न सक्षम भए ।

कुनै पनि शंकाको अभावमा उनीहरु निरन्तर रुपमा झूठो, धोखापूर्ण र गलत भाष्यलाई पैदा गरिरहन सफल भइरहे (उदाहरणका लागि मोसाद/आइडीफले फैलाएको यहुदी/अमेरिकीहरुमाथि गरिएको झण्डा आक्रमणको झूठो प्रचार) । यस्ता भाष्यलाई उनीहरुले विदेशमा रहेका यहुदीहरु तथा पश्चिमा राजनीतिक वर्गहरुलाई प्रभावित तुल्याउन नियमित रुपले उपयोग गरिरहे । 

संगठनात्मक रुपमा भन्ने हो भने जायोनवादी खतराको सम्पूर्णताले १. इजरायल राज्यलाई सञ्चालन गर्ने सर्वोच्चतावादी पन्थ र २. अन्य देशहरुमा रहेका जायोनवादी अरबपति दुवैलाई समेट्छ । यी दुवैको संयुक्त शक्ति अत्यन्तै प्रचण्ड छ ।

यो चुनौतीलाई कम गर्नका लागि के गर्न सकिन्छ ? त्यो कुन मार्ग छ जसले सम्भवतः जायोनवादीमाथि अन्तिम विजयतिर लैजान सक्छ ? वास्तवमै यो अत्यन्तै ठूलो चुनौती हो...

सबैभन्दा महत्वपूर्ण कुरा, विश्वभरिका नेताहरु र राजनीतिज्ञहरुको प्रयासमा अत्यन्तै कम समयमै नाटकीय बृद्धि हुनु जरुरी छ । जसले गर्दा इजरायललाई एउटा एक्लो सत्ताको रुपमा, संयुक्त राष्ट्रसंघको सदस्यका लागि समेत अयोग्य तुल्याएर अलगथलग गर्न सकियोस् ।

इ्जरायल सरकारका प्रतिनिधिहरुलाई स्पष्ट रुपमा अलग गरिदिनुपर्छ र सबै आम अन्तर्राष्ट्रिय कार्यक्रमहरुबाट पनि प्रतिबन्धित गरिनुपर्छ । ‘यस्ताहरुसँग’ कुराकानी गर्न समेत नाटकीय ढंगले इन्कार गर्ने अवसरहरुको फाइदा उठाइनुपर्छ ।

जायोनीवादजस्तो खराबीलाई त्यसको सबै ‘यहुदीपन’बाट अलग गर्ने प्रयास गरिनुपर्छ । जायोनीवादलाई हालसालै यहुदी समुदायको विश्लाई संक्रमण गर्न देखापरेको एउटा मान्य सामाजिक मान्यताविरोधी ‘राजनीतिक रोग’को रुपमा जनताका सामुन्ने उजागार गरिनुपर्छ ।

तर तपाईंले धैर्यतापूर्वक सोध्नुहुन्छ– के हामीले हाम्रा सीमाभित्रै पनि घरेलु स्तरमा यस्ता जायोनवादीका इकाइहरुलाई कसरी व्यवहार गरिनुपर्छ ?

मेरो रणनीतिक सल्लाहः जायोनीवादजस्तो खराबीलाई त्यसको सबै ‘यहुदीपन’बाट अलग गर्ने प्रयास गरिनुपर्छ । जायोनीवादलाई हालसालै यहुदी समुदायको विश्लाई संक्रमण गर्न देखापरेको एउटा मान्य सामाजिक मान्यताविरोधी ‘राजनीतिक रोग’को रुपमा जनताका सामुन्ने उजागार गरिनुपर्छ ।(जायोनीवादलाई यहुदी समुदायलाई हालसालै संक्रमण गर्न थालेको मनोविकृत ''राजनीतिक रोग" को रुपमा उजागर गर्नुपर्छ।)

आफ्ना देशहरुमा सार्वजनिक रुपले जायोनीवादप्रति आफ्नो डर र घृणा व्यक्त गरिरहेका जायोनीविरोधी यहुदीहरुको फैलिँदो आवाजहरुलाई थप तिख्खर पारिनुपर्छ ।

यो जायोनीवाद भर्सेज विश्व नाटकलाई कसरी जायोनीविरोधी यहुदीहरुले नैतिक र मानसिक रुपमा विमार जायोनीवादलाई भण्डाफोर गरेर आफ्ना धार्मिक गरिमालाई पुनः हासिल गरे भन्ने बनाउने कोशिश गरिनु जरुरी छ । त्यो विमारी जसले दोस्रो विश्वयुद्धपछि कुनै अरु कल्पनीय शत्रुको तुलनामा यहुदी धर्मको प्रतिष्ठालाई सर्वाधिक नोक्सानी पुर्याएको छ ।

समयको क्रममा, इजरायका सबै अपराधहरुलाई सम्भव बनाउने जायोनवादी अरबपतिहरुलाई पनि हाम्रो अस्वीकृतिको गर्मी महसूस हुनेछ र केहीले रोकिएर आफूहरुले गरिरहेका कर्मप्रति विचार–पुनर्विचार गर्नेछन् ।

यदि हामी आर्फैं यस दृष्टिकोणमा लगानी गर्छौं भने सम्भवतः हामी ‘हिटलर सही थिए’ भन्ने खालका कुराको पुनरुत्थानलाई न्यून गर्न सक्छौं (त्यस दिशातिर जाँदा खालि जायोनवादीहरुलाई मात्र लाभ मिल्छ किनभने त्यस अवसरलाई उनीहरुले जियोनवादका विरोध गर्नेहरु सबै हिटलरप्रेमी’ का रुपमा चित्रित गर्न उपपयोग गर्नेछन् । अतः कृपया आफ्ना कुनै पनि मुख्यधाराका पोष्टहरुमा उनको नाम उल्लेख नगर्नुहोला ।)

आउनुहोस्, जायोनवादी विरोधी यहुदीहरुलाई हाम्रो आवाज बन्न दिऔं । उनीहरु हाम्रा ‘पैरवीकर्ताहरु’ बन्नु जसले हाम्रो प्रतिनिधित्व गर्छन्, जसले जायोनवादीका विरुद्ध हाम्रा मुद्दाहरुलाई अधिकांशतः जायोनवादीहरुले नियन्त्रण गरेका मिडिया र सरकारका सामुन्ने प्रभावशाली ढङ्गले प्रस्तुत गर्न सक्छन् ।

जायोनवादीहरुले जब हामीहरुलाई यहुदीहरुप्रति खालि घृणा मात्रै गरेको आरोप लगाउँछन्, त्यसबेला हामीले यो माफियाले आफ्ना आलोचकहरुलाई ‘इटालीवासी’हरुलाई खालि घृणा गरेको भनी लगाएको फत्तुर जस्तो मात्रै हो भन्नुपर्छ ।

आउनुहोस्, उनीहरुले जायोनवादी माफियाबाट यहुदी आस्थाको गरिमा पुनप्राप्त गर्नका लागि काम गरोस् । उनीहरुले आफ्ना संशाधनहरुको उपयोग बहुसंख्यक–यहुदी र गैर यहुदी दुवै–लाई गुमराह गर्नका लागि गरे,जसले गर्दा उनीहरुको वर्चस्ववादी सम्प्रदाय प्यालेष्टाइनमा ऐतिहासिक रुपले राक्षसी रंगभेदी राज्यमा बदलियो र जसलाई सिङ्गो विश्वले घृणा र तिरस्कार गर्छ । 

जायोनवादीहरुले जब हामीहरुलाई यहुदीहरुप्रति खालि घृणा मात्रै गरेको आरोप लगाउँछन्, त्यसबेला हामीले यो माफियाले आफ्ना आलोचकहरुलाई ‘इटालीवासी’हरुलाई खालि घृणा गरेको भनी लगाएको फत्तुर जस्तो मात्रै हो भन्नुपर्छ । मानिसहरुले माफियालाई सबैभन्दा बढी घृणा गर्ने चीज भनेको माफियाहरुले गर्ने जघन्य अपराध हो । इजरायलका बारेमा पनि मानिसहरुलाई सबैभन्दा घृणा उसले गर्ने जघन्य अपराध नै हो । यो उनीहरुले आफूलाई यहुदीको रुपमा परिचित गराउनु अप्रासङ्गिक हो ।

हाम्रो लक्ष्य जायोनवादी ब्रान्डलाई यहुदी समुदायभित्र नै हाँसो र उपहासको पात्रवाला अल्पसंख्यक सम्प्रदायमा बदलिदिने हुनुपर्छ । विजयको स्वरुप यस्तो हुनुपर्छ । मेरो विचारमा, अगाडि बढ्नको लागि यो एक मात्र बाटो हो जसले हामीलाई एउटा अत्यनतै खतरनाक दुश्मनका विरुद्ध जीत हासिल गर्नमा मद्दत गर्नका लागि अवसर प्रदान गर्छ ।

तपाईंहरुमध्ये धेरैलाई थाहा नै छ, जायोनवादीहरु आफ्ना सबै सम्भावित शत्रुहरुलाई चतुराईपूर्वक विभाजित गर्न र उनीहरुमाथि विजय हासिल गर्नका लागि प्रख्यात छन् । आउनुहोस्, यो स्थितिलाई बदल्नका लागि उनीहरुलाई विभाजित गरौं र विजय हासिल गरौं, गर्ने हो ?

सामाजिक सञ्जाल ट्वीटर (एक्स) बाट । Main impage source: https://2.bp.blogspot.com

 

गाजाका युद्ध अपराध: अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा नेतन्याहु र ग्यालन्टविरुद्ध पक्राउ आदेश

गाजाका युद्ध अपराध: अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा नेतन्याहु र ग्यालन्टविरुद्…

रूसविरुद्ध पश्चिमी मिसाइल आक्रमण आक्रमणको अनुमति: तेस्रो विश्वयुद्धको संकेत?

रूसविरुद्ध पश्चिमी मिसाइल आक्रमण आक्रमणको अनुमति: तेस्रो विश्वयुद्धको संकेत?

श्रीलङ्कामा नेशनल पिपल्स पावरको ठूलो जीत: वामपन्थी गठबन्धनले ल्यायो नयाँ जनादेश

श्रीलङ्कामा नेशनल पिपल्स पावरको ठूलो जीत: वामपन्थी गठबन्धनले ल्यायो नयाँ जनादेश

कोरियाली प्रायद्वीपको भविष्यमा नयाँ मोड: उत्तर कोरियाको एकीकरण नीति परिवर्तन

कोरियाली प्रायद्वीपको भविष्यमा नयाँ मोड: उत्तर कोरियाको एकीकरण नीति परिवर्तन

पुटिनको 'नयाँ विश्व व्यवस्था' को दृष्टिकोण: अमेरिकी प्रभुत्वको विकल्प र गैर-पश्चिमी शक्तिसँगको गठबन्धनको खोजी

पुटिनको 'नयाँ विश्व व्यवस्था' को दृष्टिकोण: अमेरिकी प्रभुत्वको विकल्प र गैर-पश्च…

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीद्वारा  ‘बङ्गरा फुस्काइदिने’ जवाफी कारबाहीको चेतावनी !

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीद्वारा  ‘बङ्गरा फुस्काइदिने’ जवाफी का…

इरानमाथि इजरायलद्वारा तीन चरणको आक्रमण

इरानमाथि इजरायलद्वारा तीन चरणको आक्रमण

ब्रिक्स शिखर सम्मेलनको कजान घोषणा-पत्र

ब्रिक्स शिखर सम्मेलनको कजान घोषणा-पत्र