बाढी, पहिरो र जलवायु परिवर्तन

जलवायु परिवर्तन यतिखेर संसारभरिनै प्रमुख चासो र चिन्ताको मुद्दा भएको छ । नेपालको सन्दर्भमा जलवायु परिवर्तन भनेको के हो ? त्यसले पारेका असरहरु के कस्ता छन् ? त्यसका असरहरुबाट बच्ने–सामना गर्ने उपायहरु के हुन सक्छन् ?

साथै, जलवायु परिवर्तनबाट सिर्जित बाढी पहिरोलाई कसरी बुझ्ने– त्यस समस्यासँग कसरी जुध्ने ?

–जलाधार विद् मधुकर उपाध्याका विचारहरु

डाउनलोड गर्नुहोस्: