सहयोग
दुईजना भिक्षु बजारबाट आफ्नो मठ फर्कँदै थिए। बाटोमा नदी तर्नुपर्थ्यो । उनीहरु नदीको किनारामा पुगे। त्यहाँ एक सुन्दरी युवती उभिएकी थिइन् । उनी नदी तर्न नसकेर त्यस…