घटना उहिलेको हो । छिन वंशको थाई युआनको शासन कालमा वुलिंगमा एक जना माझी बस्दथे । एक दिनको कुरो हो, एउटा नदीको तिरैतिर भएर उनी जाँदै थिए । उनलाई आफू…