मध्यान्ह हुँदा नहुँदै शहरभरि सनसनी फैलिइसकेको थियो । सुनेर कोही हाँस्थे, कोही उदेक मान्थे, कोही खिसीट्यूरी गर्थे, कोही व्यंग्य बोल्थे । कोही एकदमै गम्भीर हुँदै…