संकट पर्दछ मान्छेलाई, ढुङ्गालाई के पर्छ ! असिना आई फुलबारीकै फूलहरू पहिले झार्छ । जसको छाती जति विशाल त्यति नै सङ्कट उसलाई गोली लाग्दछ बापूमा नै केही हु…