वर्ण–व्यवस्था जन्मप्रधान हुन गएकोले हिन्दू–समाजको जुन महान् अनिष्ट भयो, त्यसको कथा परम दारुण छ, जसलाई सुन्दा रोष र शोकले हृदय उद्विग्न हुन्छ । यस जन्मम…