जैतून वृक्षको छायामा गुन्जायमान छ जीवन ! तर म झुण्डिन पुगेको छु दन्दनाउँदो आगोमाथि फलामे सिक्रीले पाता कसिएर ।   बगरेहरु खितितिति खितितिति …