पं. रमाकान्त काफ्ले दरिला, छोटा, तीस नाघेर ढीलो चालीसतिर पुगेका थिए । दालभातडुकूको हैरानीले 'मान्छे बोको, राजा काजी' भन्ने सिद्धान्ततर्फ उनलाई तानेक…