शासन सत्ताको बागडोर सम्हालेपछि देश बनिसक्यो, बन्दैछ, बन्ने मार्गमा अगाडि बढिसक्यो, तर सत्ताबाट झरेर प्रतिपक्षी कित्तामा पुगेपछि देश बर्बाद भइसक्यो, बन्दै बनेको छैन…