पत्रकार भाइ ! म तिम्रो टेलिभिजनको अन्तरवार्ता हेर्दिनँ  माफ गर है !  त्यहाँ तिमी मालिकका आवाजहरु सुनाउँछौ त्यहाँ तिमी हाकिमका गुणगानहरु गाउँछौ…