श्रमलाई ऊ महत्व दिँदैन । श्रमिकलाई घृणा गर्छ । श्रमिकहरूकै बलमा, श्रमकै जगमा संसारमा मानव जातिले आफूलाई यहाँसम्म ल्याइपुऱ्याएको हो । तर ऊ श्रम र श्रमिकको मान गर्…