रेलको यात्रा गर्नु थियो– पैसा भने कम्ती र जानुपर्ने चाहिँ टाढा । नगई पनि सुख नपाइने । काम नै त्यस्तै आइपरेको थियो । एउटाबाट ओर्ली अर्को रेलमा चढ्दै जानु…