पर्सिको हिजो र हिजोको पर्सिलाई 'भोलि' भन्दछन् । समयको अनन्त गतिमा यसरी भूत र भविष्य दुवैतिर उस्तै सन्धि नातो लाउने हुनाले आजभन्दा भोलि ज्यादै जनप्रिय छ …