कुइरोको एक रिमझिमे बिहान मैले उसलाई देखेको थिएँ । उसमा सौन्दर्य निश्चय थियो तर त्यो अर्द्ध विकसित यौवन | सौन्दयमा अन्तरको अथाह मर्म बोलिरहेको भान हुन्थ्…