उनी एक राम्री र सुकुमारी केटी थिइन् । नियतिको गल्तीले मात्र एक कामदारको घरमा जन्म लिन पुगेकी थिइन् । केही सम्पत्ति थिएन, आशा पनि केही थिएन, आफूलाई चिनाउने कु…