आज मिस्टर शामनाथको घरमा हाकिमको लागि भोज आयोजना गरिएको थियो। शामनाथ र उनकी धर्मपत्नीलाई पसिना पुस्न समेत फुर्सत पनि थिएन। ड्रेसिङ्ग गाउन लगाएकी पत्नीले उल्…