एउटा अरब भूगोलविद्को चाँदीको नक्सा सिसिली न्यानो भूमध्यसागर क्षेत्रमा रहेको ठूलो टापु हो। त्यस टापुको पालेर्मो शहरमा एक जना अरब भूगोलविद् र विद्वान् बस्ने गर्थ…