सहयोग
मैले त्यो दिन स्कुल जान धेरै ढिलो गरेको थिएँ। म गाली खानु पर्ने डरले आत्तिएको थिएँ। श्री हेमलले व्याकरणको बारेमा सोध्छु भनेका थिए। मलाई व्याकरणको एक शब्द पनि …