हाम्रो घरपछाडिको पर्खालले घेरिएको खुलास्थानमा एउटा केटा आफ्नो सानो कुकुर शारिकलाई साङ्लोले बाँधेर राख्ने गर्थ्यो । त्यो छाउरो हुँदासम्म उक्त साङ्लो कुनै हथकडीजस्त…